शनिवार, 25 फ़रवरी 2012

सफर माया प्रेमको

मैले जस्लाई ओढछु बिछाउछु
त्यो कथा तिमीलाई सुनाउछु
एउटा जँगल् छ् तिम्रो आँखामा
मैले जँहा आफ्नो बाटो नै भुल्दछु

तिमी कुनै रेलबाट हिड्दछौ जब
म् कुनै पुल जस्तो थर-थराउछु
चारै तिर आवाज उठ्दछ मेरो
तब म् प्रकाश मा आउँदछु

एउटा हात भाचियो मेरो जब बाट
त्यो दिन देखी मैले अधिक वजन उठाउछु
मैले तिमीलाई भुल्ने कोसिश् गर्दा
आज तिमीलाई कती नजिक पाउछु

कती कोसिश गरे मैले भुल्न तिमीलाई
भुल्ने कोसिश् गर्दा झन हिर्दयमा सजाउछु
कोही छ् एस्तो सफर निभाउने जीवनमा
मैले कसम खान्छु म् साँचो बोल्दछु 

लेखक ;  
तुल्सिराम पाण्डे
राङ्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ