मंगलवार, 1 मई 2012

नमस्ते गुल्मी: विचार

नमस्ते गुल्मी: विचार: पृथ्बी मा तिन चीज हरु व्यर्थ छन / एक कंजूस संग भएको धन व्यर्थ हुन्छ किन की त्यों पैसालाई उसले प्रयोग गर्दैना / दुई मुर्ख मानिस संग भएको बिध्...

नमस्ते गुल्मी: रानी बनको सम्झना

नमस्ते गुल्मी: रानी बनको सम्झना: तुल्सीराम पाण्डे - रानी बन को जंगल मा पात र बजाई सिटि माया संग बिछोड भाको धेरै भयो अजै आएन चिठी बिहे मैले गर्छु भन्दा दिईन मलाइ एक सालको ...

नमस्ते गुल्मी: विश्वमा चिनाउ नेपाल

नमस्ते गुल्मी: विश्वमा चिनाउ नेपाल: हरियालीले भरिएको हाम्रो देश नेपाल सुन्दर संरक्षण गरेर राखनु पर्दछ गरौँ हामीले तर्खर डाँडा पाखा खोला नाला हाम्रै देशको ठुलो गौरब सबै ठाउला...

मंगलवार, 13 मार्च 2012

गुल्मी राङ्बास: सफर माया प्रेमको

गुल्मी राङ्बास: सफर माया प्रेमको: मैले जस्लाई ओढछु बिछाउछु त्यो कथा तिमीलाई सुनाउछु एउटा जँगल् छ् तिम्रो आँखामा मैले जँहा आफ्नो बाटो नै भुल्दछु तिमी कुनै रेलबाट हिड्दछौ ...

गुल्मी राङ्बास: मायाको भावना

गुल्मी राङ्बास: मायाको भावना: न् मेरो काम को छ् न् दुनियाँ को कामको भगवान ले पनि हिर्दय दिएछ्न १० ग्रामको मेरो जिन्दगी एस्तो छ् हिर्दय पनि नादान छ् मरो गमलाई सम्झेर हे...

मायाको भावना

न् मेरो काम को छ् न् दुनियाँ को कामको
भगवान ले पनि हिर्दय दिएछ्न १० ग्रामको
मेरो जिन्दगी एस्तो छ् हिर्दय पनि नादान छ्
मरो गमलाई सम्झेर हेर मुस्कुराउन आसान छ्


अहसास को कुनै आधार बाट निचोड निकाल्दछु
तिमी बर्फ को टुकडा हौ जो गर्मी बाट पनि पघाल्दछु
हुन त् केटा  हरुलाई हाँस्दा पनि मायामा चोट पुग्दछ
परन्तु काँचो उमेरमा नै माया को भावना पनि जाग्दछ


तिम्रो घरमा ढोका छ् तिमीलाई खतरा को अन्दाज छैन
मलाई खतरा को अन्दाज छ् मेरो घरमा ढोका नै छैन
जिक्र नगर मेरो जीवनको बारेमा मैले आँफै नै जान्दछु
जीवनको मुल्य गर्दैन मैले यो पनि साँचो भन्दछु


जुन दिन बाट भयो मेरो विवाहा एस्तो भएको छ् मेरो हाल
जिन्दगी नै बिग्री गयो जिउन पनि भएको छ् मलाई बेहाल
कपडा को तरह यिनी हरुले आफ्ना चेहेरा बदल्दो रहेछन
जिन्दगी जिउन नसकेर यिनिहरु मायाको सच्चाइ बाट डराउदो रहेछन

लेखक ;
तुल्सिराम पाण्डे
राङ्बास पचासे सिमिचौर ८
 गुल्मी नेपाल

गुल्मी राङ्बास: चाहे सक्छौ गोली हान्न चाहे सक्छौ छोरा भन्न /जस्तैक...

गुल्मी राङ्बास: चाहे सक्छौ गोली हान्न चाहे सक्छौ छोरा भन्न /जस्तैक...: चाहे सक्छौ गोली हान्न चाहे सक्छौ छोरा भन्न /जस्तैकदम चाले पनी तिम्रो सपना पूराहुन्न /न त यहा तिम्ले जित्छौ न त न त यहा हामले हार्छौ /क...

गुल्मी राङ्बास: गरीब को जिन्दगी

गुल्मी राङ्बास: गरीब को जिन्दगी: मेरो सबै सम्पत्ति सकियो केवल महंगाइ को भेट्मा छ् स्वागत नयाँ नेपाललाई यो मेरो भोको पेट्मा यहाँ गरीबी छ् भोका छौ अजै छ् अत्याचार एस्तो इस्...

गुल्मी रान्ग्बास: सफर माया प्रेमको

गुल्मी रान्ग्बास: सफर माया प्रेमको: मैले जस्लाई ओढछु बिछाउछु त्यो कथा तिमीलाई सुनाउछु एउटा जँगल् छ् तिम्रो आँखामा मैले जँहा आफ्नो बाटो नै भुल्दछु तिमी कुनै रेलबाट हिड्दछौ ...

गुल्मी रान्ग्बास: ऊ को थिई र मेरी

गुल्मी रान्ग्बास: ऊ को थिई र मेरी: साह्रै चकचके केटाकेटीहरू बिहानै ड्यूटीमा आएपछि भेट हुन्छ दिनैपिछे । शायद उनीहररू मेरै पर्खाइमा रात बिताउँदा हुन् । म पनि साँच्चै भन्नु पर्दा...

रविवार, 26 फ़रवरी 2012

गरीब को जिन्दगी

मेरो सबै सम्पत्ति सकियो केवल महंगाइ को भेट्मा
छ् स्वागत नयाँ नेपाललाई यो मेरो भोको पेट्मा
यहाँ गरीबी छ् भोका छौ अजै छ् अत्याचार
एस्तो इस्थिती मा कसरी गरौ नयाँ नेपालको सत्कार


नयाँ नेपाल बनाउने पुराना भए यि सबै तिम्रा कुरा
रोटीको सपना देख्दा देख्दै बिती गयो पुष माघ को रात पुरा
नेपालको परिवर्तन लाई सोचेर सबै छन व्यर्थ आशमा
परिवर्तन त् भयो केबल नेताहरुको आफ्नो गोजिमा


सबैको हातमा काम होस् सबैको मुखमा होस् खुशी
अभिनन्दन मैले गर्नेछु हुने छैन कहिल्लै पनि दुखी
छन सबै एउटै दिन दैनिक मनाउने छु खुशीयालिका पर्व
नयाँ नेपाल बनाउन कसैले सकेन बितिगयो पुरा बर्ष


गर्दैनन कसैले पनि नेपालमा गरीब हरुको भलाई
नेपालको भबिस्य अन्धकारमा जानेभयो चिन्ता पर्‍यो मलाई
पुग्या छैन गाउमा कही मोटर बाटो बिजुली र् संचार
एक जुट भै गर्नु पर्‍यो युवा हो नेपाली गरीब को उद्दार 


लेखक ;
 तुल्सिराम पाण्डे
राङ्बास पचासे सिमिचौर ८
 गुल्मी नेपाल

शनिवार, 25 फ़रवरी 2012

सफर माया प्रेमको

मैले जस्लाई ओढछु बिछाउछु
त्यो कथा तिमीलाई सुनाउछु
एउटा जँगल् छ् तिम्रो आँखामा
मैले जँहा आफ्नो बाटो नै भुल्दछु

तिमी कुनै रेलबाट हिड्दछौ जब
म् कुनै पुल जस्तो थर-थराउछु
चारै तिर आवाज उठ्दछ मेरो
तब म् प्रकाश मा आउँदछु

एउटा हात भाचियो मेरो जब बाट
त्यो दिन देखी मैले अधिक वजन उठाउछु
मैले तिमीलाई भुल्ने कोसिश् गर्दा
आज तिमीलाई कती नजिक पाउछु

कती कोसिश गरे मैले भुल्न तिमीलाई
भुल्ने कोसिश् गर्दा झन हिर्दयमा सजाउछु
कोही छ् एस्तो सफर निभाउने जीवनमा
मैले कसम खान्छु म् साँचो बोल्दछु 

लेखक ;  
तुल्सिराम पाण्डे
राङ्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल

बुधवार, 8 फ़रवरी 2012

गरिबको पिडा कस्ले बुझ्छ र

सभ्य समाजको बिचमा पढ्न लेख्न पाइन् मैले 
दिन दुखि  गरिबको पिडा बोकेको छु म  अहिले 
राम्रो बचन पाउन सकिन गाउ समाजमा कहिल्लै 
अन्नाय र अत्याचार को पिडा बोकी हिडे पहिलै


गरिबको कोखमा जन्म लिनु मेरो दोस होइन 
शिक्षा क्षेत्रमा भिख माग्दा त्यो पनि मैले पाइन् 
आशा थियो पढ़िलेखी देशको सेवामा जुट्ने 
नेता गिरि गर्ने हरुको काम एकै गरिब लाइ लुट्ने 


घर मेरो सक्ष्यम थिएन पढी लेखि अगाडी नै  जाने 
गरिबको एक मात्रै चिन्ता बिहान बेलुका कसरि हो खाने 
७ बर्ष को उमेरमा स्कूल देखे १४ बर्षको उमेरमा छुट्यो 
कस्तो भाग्य म गरिबको मेरो जीवन नै डुब्यो 


स्कूलमा सहयोग माग्दा केहि पनि भएन
१४ बर्षको परदेशी जीवनमा अस्तित्व नै रहेन 
आफ्नो पढाइ छैन हजुर जागिर कस्तो पाउनु 
रात र दिन का जुठा भाँडा झाडु पोछा लाउनु 


गरिब हरुको पिडा हजुर गरिब ले नै चिन्छ 
यथार्थका शब्दहरु मनमा कस्ले लिन्छ 
अन्नाय र अत्याचार मा बाच्नु पर्दा सारै कस्ट भयो 
गाउका गरिब जनता हरुलाई मर्नु न बाच्नु भयो 

लेखक ; 
तुल्सीराम पाण्डे 
रान्ग्बास पचासे सिमिचौर ८ 
गुल्मी नेपाल

सोमवार, 6 फ़रवरी 2012

टेक्निकल को दुनियामा हाम्रो नेपाल पछाडी

सक्ष्यम जीवन एउटा मात्रै विश्वास लाइ कायम गरि कति बच्न सक्छौ हामी अरु देशको भरपरि नेपाल का युवा सबै नेपाल मा बस्नुहोस् बाहिरी देशको सहयोग नलिई आफ्नो देशमा कार्य गर्नुहोस दिन सक्छन रोजगारी नेपालका संघ सस्थाले युवा हरुको आबस्यक लाइ पुरा गर्नु पर्यों शिक्षा क्षेत्रले नेपाल को राम्रो शिक्षा अरु देश को ठुलो चाहना टेक्निकल को माध्यम लाइ पुराउ गाउ गाउमा गाउ गाउमा टेक्निकलले ठुलो बिकास गर्ने छ नेपाल को इतिहास मा ठुलो नाम आउने छ टेक्निकल को दुनियामा हाम्रो नेपाल पछाडी युवाहरुको एकजुटता मा आउन सक्छ अगाडी कृषि क्षेत्र पछाडी रहयो नेपालको ठाउ ठाउमा बैज्ञानिक लाइ पठाउनु पर्यों नेपालको गाउ गाउमा अनुशन्धान केन्द्र बनाउनु पर्यों नेपाल को हर ठाउमा उच्च शिखरमा बस्नु पर्दछ हामी नेपालको नाममा लेखक ; तुल्सीराम पाण्डे रान्ग्बास पचासे सिमिचौर ८ गुल्मी नेपाल

शुक्रवार, 3 फ़रवरी 2012

रेसुंगा को सम्झना

रेसुंगा को बिकास लाइ ल्याउनु पर्छ बिकास को लहर दिनु पर्छ जन चेतना डाँडा काँडा पनि बन्न लाग्छ बगर बिकासको क्षेत्रमा रेसुंगा लाइ ध्यान दिनु पर्यों गुल्मी जिल्ला बासीले अनेक चिज को आबस्यक छ बिकास लाइ ध्यान दिनु पर्यों हामीले रेसुंगा को डाँडाभरि लाली गुँरास फुल्छन बरै बनभरि पर्यटक लाइ आकर्षित गर्ने भनि रेसुंगा बस्छ मन भरि गुल्मी जिल्ला रेसुंगा मा घुम्न जाने मन गरेको रेसुंगा को बिकास नहुदा जनता सबै आक्रोशमा परेको बिकास गर्नु पर्यों अब रेसुंगामा गुल्मी जिल्ला बासी चारै तिर जुटौं अब हामी रेसुंगा को बिकास लाइ दिन राति बिकासको क्षेत्रमा गुल्मी जिल्ला रेसुंगा नि धेरै पछी परेको मरौ मिटौ आफ्नै गाउ ठाउमा कहाँ जान्छ र हामीले गरेको रिडी क्षेत्र र रेसुंगा लाइ गुल्मी जिल्लाले ध्यान दिनु पर्छ नि संरक्षण गरेर चलाएमा यो ठाउले ठुलो कमाइ गर्छ नि ध्यान दिनु पर्छ यहा गुल्मी जिल्ला का संघ संस्था ले पार्थक्मिता दिएर अगाडी बढाउनु पर्यों हामी जस्ताले राजनीति यहा देखाउनु भएन कुनै दलहरु वा नेताले बिकास लाइ अगाडी बढाई नाम कमाउन सक्छौ तिमि नेताले जुट्नु पर्यों राजनीति दलहरु अब सबै एकजुट भएर गरौ बिकास हामीले अब सबै ठाउमा ध्यान दिएर रेसुंगा को माया हामीलाई आफ्नो ज्यान भन्दा पनि प्यारो छ राजनीति दलहरुको अबरोधमा यहा बिकास हुन् गारो छ बिकास गर्ने लक्ष्य लिई आएनन नेता यहा कोहि पनि रेसुंगा को माया राखी दुइ चार शब्द राखे म पनि लेखक ; तुल्सीराम पाण्डे रान्ग्बास पचासे सिमिचौर ८ गुल्मी नेपाल email ; tulsirampandey48@gmail.com

शुक्रवार, 6 जनवरी 2012

simichaur 8 gulmi: विचार

simichaur 8 gulmi: विचार: जुन मनुष्य ले अरु मनुष्य लाइ चिन्न सक्छ त्यो मनुष्य लाइ शिक्षित् मानिन्छ  ; -जुन मनुष्य ले स्वयमं ले स्वयमं लाइ नै  चिन्न सक्छ त्यो मनुष्य...