चाहे सक्छौ गोली हान्न चाहे सक्छौ छोरा भन्न /जस्तैकदम चाले पनी तिम्रो सपना पूराहुन्न /न त यहा तिम्ले जित्छौ न त न त यहा हामले हार्छौ /किना एस्तो गर्दै गयौ नेपाली ले नेपाली लाइ किना मार्छौ /तिम्रा पनी दाई भाई होलन तिम्रा पनी बाल बच्चा होलान / तिम्ले यस्तै गरेऊ भने उनले पछि के पो गर्लान / चेतना को बिगुल फुक्दै हिड्दै थियौ ग़ाऊ ग़ाऊ पसि / आज फेरी कता गयौ भन्दै हिड़थेयौ हामी होऊ देश बासी / मान्छे ले नै मान्छे लाइ किन एस्तो ब्यवहार गर्ने सक्ने /रावण राक्षेस ले सीता लाइ झै हर्न सक्ने / कती कठोर हदों रहेछ यो मान्छे को मन / देश विकास गर्छु भन्ने कता गयौ आज झन / सबैले बोलना पाउनु पर्छ सबैले मन को कुरा खोल्न पाउनु पर्छ/ / देश को लागी लड़ने हरु डराउदैनन एस्तो संग / एक मुठी सास रहून्जेल लद्नु पर्छ भय पनी अंग भंग / संपर्क tulsiram pandey simichaur 8 rangbas pachase gulmi email tulsirampandey48@yahoo.com tulsirampandey48@gmail.com

शुक्रवार, 6 मई 2011
चाहे सक्छौ गोली हान्न चाहे सक्छौ छोरा भन्न /जस्तैकदम चाले पनी तिम्रो सपना पूराहुन्न /न त यहा तिम्ले जित्छौ न त न त यहा हामले हार्छौ /किना एस्तो गर्दै गयौ नेपाली ले नेपाली लाइ किना मार्छौ /तिम्रा पनी दाई भाई होलन तिम्रा पनी बाल बच्चा होलान / तिम्ले यस्तै गरेऊ भने उनले पछि के पो गर्लान / चेतना को बिगुल फुक्दै हिड्दै थियौ ग़ाऊ ग़ाऊ पसि / आज फेरी कता गयौ भन्दै हिड़थेयौ हामी होऊ देश बासी / मान्छे ले नै मान्छे लाइ किन एस्तो ब्यवहार गर्ने सक्ने /रावण राक्षेस ले सीता लाइ झै हर्न सक्ने / कती कठोर हदों रहेछ यो मान्छे को मन / देश विकास गर्छु भन्ने कता गयौ आज झन / सबैले बोलना पाउनु पर्छ सबैले मन को कुरा खोल्न पाउनु पर्छ/ / देश को लागी लड़ने हरु डराउदैनन एस्तो संग / एक मुठी सास रहून्जेल लद्नु पर्छ भय पनी अंग भंग / संपर्क tulsiram pandey simichaur 8 rangbas pachase gulmi email tulsirampandey48@yahoo.com येसैलाई भन्छन नया नेपाल
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
म तुल्सी राम पाण्डेय सिमिचौर ८ रान्ग्बास पचासे गुल्मी नेपाल / म अहिले मध्य प्रदेश को भोपाल म छू / म एक गरीब परिवार बाट सम्बन्ध राख्छु / आज सम्म हाम्रो सिमिचौर गा ; वी ; स ; म़ा जाती पनी बजट आउछ तेस्को ५ भाग म़ा २ भाग को मात्र काम गरेको पाइन्छ / किन की यो गा ; वी ; स ; मा विकास गर्ने भन्ने भावना भएको कुनै पनी नेता छैनन / सबै नेता हरु मिलेर सिमिचौर गा ; वी ; स ;लाइ खोक्रो परेका छन / यस गा ; वी ; स ; म़ा नेपाली कांग्रेस को दबदबा छ / यिनी हरु बिरुद्ध कुनै गरीब परिवार बाट सम्बन्ध राखने व्यक्ति ले आवाज उठाउने भनी यिनिहरूले त्यों व्यक्ति लाइ प्रशाशन सम्बन्धी काम पनी रुकावट गरेको प्रसस्त मात्रामा पाइन्छ / उदहारण स्वरूप यिनी हरु मध्ये म पनी एक हूम / सम्बंधित निकाय हरुलाई म के आग्रह गर्दछु भने सिमिचौर गा ; वी ; स ; म़ा जाती पनी बजट आउछ त्यों बजट को ब्यौरा मगियोस / र गरीब जनता हरु माथि एस्तो अत्यचार नगरियोस / नत्र नेपाली जनता हरुको राजनीति पार्टी हरु बाट विस्वास उठने छ / संपर्क ; तुल्सी राम पाण्डेय सिमिचौर ८ रान्ग्बास पचासे गुल्मी नेपाल email
जवाब देंहटाएं