सक्ष्यम जीवन एउटा मात्रै विश्वास लाइ कायम गरि
कति बच्न सक्छौ हामी अरु देशको भरपरि
नेपाल का युवा सबै नेपाल मा बस्नुहोस्
बाहिरी देशको सहयोग नलिई आफ्नो देशमा कार्य गर्नुहोस
दिन सक्छन रोजगारी नेपालका संघ सस्थाले
युवा हरुको आबस्यक लाइ पुरा गर्नु पर्यों शिक्षा क्षेत्रले
नेपाल को राम्रो शिक्षा अरु देश को ठुलो चाहना
टेक्निकल को माध्यम लाइ पुराउ गाउ गाउमा
गाउ गाउमा टेक्निकलले ठुलो बिकास गर्ने छ
नेपाल को इतिहास मा ठुलो नाम आउने छ
टेक्निकल को दुनियामा हाम्रो नेपाल पछाडी
युवाहरुको एकजुटता मा आउन सक्छ अगाडी
कृषि क्षेत्र पछाडी रहयो नेपालको ठाउ ठाउमा
बैज्ञानिक लाइ पठाउनु पर्यों नेपालको गाउ गाउमा
अनुशन्धान केन्द्र बनाउनु पर्यों नेपाल को हर ठाउमा
उच्च शिखरमा बस्नु पर्दछ हामी नेपालको नाममा
लेखक ;
तुल्सीराम पाण्डे
रान्ग्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल
