मलाइ सबै भन्दा प्यारो देश नेपाल नै लाग्छ किन भन्दा यो मेरो जन्म भुमि हो , तर म एक गरिब मानिस हो मलाइ आफ्नो देश र जनताको लागि सारै चिन्ता लागिरहेको छ , हाम्रो नेपालमा या अन्यथा कुनै पनि देशमा होस् गरिब बर्ग ले मान्यता पाएको छैन एस्को जब सम्म अन्त्य हुदैन तब सम्म यो मनलाई शान्ति मिल्ने छैन

जवाब देंहटाएं