शुक्रवार, 3 फ़रवरी 2012

रेसुंगा को सम्झना

रेसुंगा को बिकास लाइ ल्याउनु पर्छ बिकास को लहर दिनु पर्छ जन चेतना डाँडा काँडा पनि बन्न लाग्छ बगर बिकासको क्षेत्रमा रेसुंगा लाइ ध्यान दिनु पर्यों गुल्मी जिल्ला बासीले अनेक चिज को आबस्यक छ बिकास लाइ ध्यान दिनु पर्यों हामीले रेसुंगा को डाँडाभरि लाली गुँरास फुल्छन बरै बनभरि पर्यटक लाइ आकर्षित गर्ने भनि रेसुंगा बस्छ मन भरि गुल्मी जिल्ला रेसुंगा मा घुम्न जाने मन गरेको रेसुंगा को बिकास नहुदा जनता सबै आक्रोशमा परेको बिकास गर्नु पर्यों अब रेसुंगामा गुल्मी जिल्ला बासी चारै तिर जुटौं अब हामी रेसुंगा को बिकास लाइ दिन राति बिकासको क्षेत्रमा गुल्मी जिल्ला रेसुंगा नि धेरै पछी परेको मरौ मिटौ आफ्नै गाउ ठाउमा कहाँ जान्छ र हामीले गरेको रिडी क्षेत्र र रेसुंगा लाइ गुल्मी जिल्लाले ध्यान दिनु पर्छ नि संरक्षण गरेर चलाएमा यो ठाउले ठुलो कमाइ गर्छ नि ध्यान दिनु पर्छ यहा गुल्मी जिल्ला का संघ संस्था ले पार्थक्मिता दिएर अगाडी बढाउनु पर्यों हामी जस्ताले राजनीति यहा देखाउनु भएन कुनै दलहरु वा नेताले बिकास लाइ अगाडी बढाई नाम कमाउन सक्छौ तिमि नेताले जुट्नु पर्यों राजनीति दलहरु अब सबै एकजुट भएर गरौ बिकास हामीले अब सबै ठाउमा ध्यान दिएर रेसुंगा को माया हामीलाई आफ्नो ज्यान भन्दा पनि प्यारो छ राजनीति दलहरुको अबरोधमा यहा बिकास हुन् गारो छ बिकास गर्ने लक्ष्य लिई आएनन नेता यहा कोहि पनि रेसुंगा को माया राखी दुइ चार शब्द राखे म पनि लेखक ; तुल्सीराम पाण्डे रान्ग्बास पचासे सिमिचौर ८ गुल्मी नेपाल email ; tulsirampandey48@gmail.com

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ