मंगलवार, 13 मार्च 2012

गुल्मी राङ्बास: सफर माया प्रेमको

गुल्मी राङ्बास: सफर माया प्रेमको: मैले जस्लाई ओढछु बिछाउछु त्यो कथा तिमीलाई सुनाउछु एउटा जँगल् छ् तिम्रो आँखामा मैले जँहा आफ्नो बाटो नै भुल्दछु तिमी कुनै रेलबाट हिड्दछौ ...

अर्घाखाँचीअनलाईनडट्कम: नेपालका डाँडा पाखा हुन नि हजुर तपाईं हाम्रै नाममा

अर्घाखाँचीअनलाईनडट्कम: नेपालका डाँडा पाखा हुन नि हजुर तपाईं हाम्रै नाममा

अर्घाखाँचीअनलाईनडट्कम: मेरो सबै सम्पत्ति सकियो केवल महंगाइ को भेट्मा

अर्घाखाँचीअनलाईनडट्कम: मेरो सबै सम्पत्ति सकियो केवल महंगाइ को भेट्मा

सोमवार, 12 मार्च 2012

मायाको भावना - Resunga Darshan: Nepali Online News From Gulmi With Entertainment...

मायाको भावना - Resunga Darshan: Nepali Online News From Gulmi With Entertainment...

गुल्मी राङ्बास: मायाको भावना

गुल्मी राङ्बास: मायाको भावना: न् मेरो काम को छ् न् दुनियाँ को कामको भगवान ले पनि हिर्दय दिएछ्न १० ग्रामको मेरो जिन्दगी एस्तो छ् हिर्दय पनि नादान छ् मरो गमलाई सम्झेर हे...

मायाको भावना

न् मेरो काम को छ् न् दुनियाँ को कामको
भगवान ले पनि हिर्दय दिएछ्न १० ग्रामको
मेरो जिन्दगी एस्तो छ् हिर्दय पनि नादान छ्
मरो गमलाई सम्झेर हेर मुस्कुराउन आसान छ्


अहसास को कुनै आधार बाट निचोड निकाल्दछु
तिमी बर्फ को टुकडा हौ जो गर्मी बाट पनि पघाल्दछु
हुन त् केटा  हरुलाई हाँस्दा पनि मायामा चोट पुग्दछ
परन्तु काँचो उमेरमा नै माया को भावना पनि जाग्दछ


तिम्रो घरमा ढोका छ् तिमीलाई खतरा को अन्दाज छैन
मलाई खतरा को अन्दाज छ् मेरो घरमा ढोका नै छैन
जिक्र नगर मेरो जीवनको बारेमा मैले आँफै नै जान्दछु
जीवनको मुल्य गर्दैन मैले यो पनि साँचो भन्दछु


जुन दिन बाट भयो मेरो विवाहा एस्तो भएको छ् मेरो हाल
जिन्दगी नै बिग्री गयो जिउन पनि भएको छ् मलाई बेहाल
कपडा को तरह यिनी हरुले आफ्ना चेहेरा बदल्दो रहेछन
जिन्दगी जिउन नसकेर यिनिहरु मायाको सच्चाइ बाट डराउदो रहेछन

लेखक ;
तुल्सिराम पाण्डे
राङ्बास पचासे सिमिचौर ८
 गुल्मी नेपाल

सोमवार, 5 मार्च 2012

गुल्मी राङ्बास: गाउको युवा आयो - Resunga Darshan: Nepali Online Ne...

गुल्मी राङ्बास: गाउको युवा आयो - Resunga Darshan: Nepali Online Ne...: गाउको युवा आयो - Resunga Darshan: Nepali Online News From Gulmi With Entertainment...

गुल्मी राङ्बास: rangbas pachase: नया नेपाल बनाउ है - Resunga Darsh...

गुल्मी राङ्बास: rangbas pachase: नया नेपाल बनाउ है - Resunga Darsh...: rangbas pachase: नया नेपाल बनाउ है - Resunga Darshan: Nepali Online... : नया नेपाल बनाउ है - Resunga Darshan: Nepali Online News From Gulmi ...

गुल्मी राङ्बास: चाहे सक्छौ गोली हान्न चाहे सक्छौ छोरा भन्न /जस्तैक...

गुल्मी राङ्बास: चाहे सक्छौ गोली हान्न चाहे सक्छौ छोरा भन्न /जस्तैक...: चाहे सक्छौ गोली हान्न चाहे सक्छौ छोरा भन्न /जस्तैकदम चाले पनी तिम्रो सपना पूराहुन्न /न त यहा तिम्ले जित्छौ न त न त यहा हामले हार्छौ /क...

गुल्मी राङ्बास: गरीब को जिन्दगी

गुल्मी राङ्बास: गरीब को जिन्दगी: मेरो सबै सम्पत्ति सकियो केवल महंगाइ को भेट्मा छ् स्वागत नयाँ नेपाललाई यो मेरो भोको पेट्मा यहाँ गरीबी छ् भोका छौ अजै छ् अत्याचार एस्तो इस्...

शुक्रवार, 2 मार्च 2012

गरिबको पिडा कस्ले बुझ्छ र..! - Resunga Darshan: Nepali Online News From Gulmi With Entertainment...

गरिबको पिडा कस्ले बुझ्छ र..! - Resunga Darshan: Nepali Online News From Gulmi With Entertainment...

गुल्मी रान्ग्बास: सफर माया प्रेमको

गुल्मी रान्ग्बास: सफर माया प्रेमको: मैले जस्लाई ओढछु बिछाउछु त्यो कथा तिमीलाई सुनाउछु एउटा जँगल् छ् तिम्रो आँखामा मैले जँहा आफ्नो बाटो नै भुल्दछु तिमी कुनै रेलबाट हिड्दछौ ...

गरीब को जिन्दगी - Resunga Darshan: Nepali Online News From Gulmi With Entertainment...

गरीब को जिन्दगी - Resunga Darshan: Nepali Online News From Gulmi With Entertainment...