म एक सामान्य गरिब परिवारको मान्छे हुम र मेरो रुची भनेको सादा जीवन उच्चविचार कसै संग नमातने र महिला हरुलाई आमा र दिदि समान को दर्जा दिने जीवन मा कस्तै परेपनि उच्च शिखर छुने कामना राखने झुट नबोल्ने सच्चाई को सम्मान गर्ने अन्नाये को विरुद्ध लड्न सक्ने मानिस हरुले म संग मित्रता गर्न सक्नुहुन्छ भन्ने कामना गर्दछु मेरो प्रोफाइल हेर्नु भएको म़ा धन्यवाद दिन्छु मेरो नाम तुलसीराम पाण्डे गुल्मी सिमिचौर ८ रान्ग्बास पचासे मलाई सम्झनु भएको म़ा धन्यवाद

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ