बुधवार, 29 फ़रवरी 2012

के छापियो बिहीवारका दैनिक पत्रिकामा ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview

के छापियो बिहीवारका दैनिक पत्रिकामा ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संसादको काम दैनिक ३७ मिनेट :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संसादको काम दैनिक ३७ मिनेट :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुत्केरी महिलाको यौनी सिलाए पछि …. :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुत्केरी महिलाको यौनी सिलाए पछि …. :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गुल्मी रान्ग्बास: ऊ को थिई र मेरी

गुल्मी रान्ग्बास: ऊ को थिई र मेरी: साह्रै चकचके केटाकेटीहरू बिहानै ड्यूटीमा आएपछि भेट हुन्छ दिनैपिछे । शायद उनीहररू मेरै पर्खाइमा रात बिताउँदा हुन् । म पनि साँच्चै भन्नु पर्दा...

गरीब को जिन्दगी - Resunga Darshan: Nepali Online News From Gulmi With Entertainment...

गरीब को जिन्दगी - Resunga Darshan: Nepali Online News From Gulmi With Entertainment...

रविवार, 26 फ़रवरी 2012

गरीब को जिन्दगी

मेरो सबै सम्पत्ति सकियो केवल महंगाइ को भेट्मा
छ् स्वागत नयाँ नेपाललाई यो मेरो भोको पेट्मा
यहाँ गरीबी छ् भोका छौ अजै छ् अत्याचार
एस्तो इस्थिती मा कसरी गरौ नयाँ नेपालको सत्कार


नयाँ नेपाल बनाउने पुराना भए यि सबै तिम्रा कुरा
रोटीको सपना देख्दा देख्दै बिती गयो पुष माघ को रात पुरा
नेपालको परिवर्तन लाई सोचेर सबै छन व्यर्थ आशमा
परिवर्तन त् भयो केबल नेताहरुको आफ्नो गोजिमा


सबैको हातमा काम होस् सबैको मुखमा होस् खुशी
अभिनन्दन मैले गर्नेछु हुने छैन कहिल्लै पनि दुखी
छन सबै एउटै दिन दैनिक मनाउने छु खुशीयालिका पर्व
नयाँ नेपाल बनाउन कसैले सकेन बितिगयो पुरा बर्ष


गर्दैनन कसैले पनि नेपालमा गरीब हरुको भलाई
नेपालको भबिस्य अन्धकारमा जानेभयो चिन्ता पर्‍यो मलाई
पुग्या छैन गाउमा कही मोटर बाटो बिजुली र् संचार
एक जुट भै गर्नु पर्‍यो युवा हो नेपाली गरीब को उद्दार 


लेखक ;
 तुल्सिराम पाण्डे
राङ्बास पचासे सिमिचौर ८
 गुल्मी नेपाल

शनिवार, 25 फ़रवरी 2012

सफर माया प्रेमको

मैले जस्लाई ओढछु बिछाउछु
त्यो कथा तिमीलाई सुनाउछु
एउटा जँगल् छ् तिम्रो आँखामा
मैले जँहा आफ्नो बाटो नै भुल्दछु

तिमी कुनै रेलबाट हिड्दछौ जब
म् कुनै पुल जस्तो थर-थराउछु
चारै तिर आवाज उठ्दछ मेरो
तब म् प्रकाश मा आउँदछु

एउटा हात भाचियो मेरो जब बाट
त्यो दिन देखी मैले अधिक वजन उठाउछु
मैले तिमीलाई भुल्ने कोसिश् गर्दा
आज तिमीलाई कती नजिक पाउछु

कती कोसिश गरे मैले भुल्न तिमीलाई
भुल्ने कोसिश् गर्दा झन हिर्दयमा सजाउछु
कोही छ् एस्तो सफर निभाउने जीवनमा
मैले कसम खान्छु म् साँचो बोल्दछु 

लेखक ;  
तुल्सिराम पाण्डे
राङ्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल

बुधवार, 8 फ़रवरी 2012

गरिबको पिडा कस्ले बुझ्छ र

सभ्य समाजको बिचमा पढ्न लेख्न पाइन् मैले 
दिन दुखि  गरिबको पिडा बोकेको छु म  अहिले 
राम्रो बचन पाउन सकिन गाउ समाजमा कहिल्लै 
अन्नाय र अत्याचार को पिडा बोकी हिडे पहिलै


गरिबको कोखमा जन्म लिनु मेरो दोस होइन 
शिक्षा क्षेत्रमा भिख माग्दा त्यो पनि मैले पाइन् 
आशा थियो पढ़िलेखी देशको सेवामा जुट्ने 
नेता गिरि गर्ने हरुको काम एकै गरिब लाइ लुट्ने 


घर मेरो सक्ष्यम थिएन पढी लेखि अगाडी नै  जाने 
गरिबको एक मात्रै चिन्ता बिहान बेलुका कसरि हो खाने 
७ बर्ष को उमेरमा स्कूल देखे १४ बर्षको उमेरमा छुट्यो 
कस्तो भाग्य म गरिबको मेरो जीवन नै डुब्यो 


स्कूलमा सहयोग माग्दा केहि पनि भएन
१४ बर्षको परदेशी जीवनमा अस्तित्व नै रहेन 
आफ्नो पढाइ छैन हजुर जागिर कस्तो पाउनु 
रात र दिन का जुठा भाँडा झाडु पोछा लाउनु 


गरिब हरुको पिडा हजुर गरिब ले नै चिन्छ 
यथार्थका शब्दहरु मनमा कस्ले लिन्छ 
अन्नाय र अत्याचार मा बाच्नु पर्दा सारै कस्ट भयो 
गाउका गरिब जनता हरुलाई मर्नु न बाच्नु भयो 

लेखक ; 
तुल्सीराम पाण्डे 
रान्ग्बास पचासे सिमिचौर ८ 
गुल्मी नेपाल

सोमवार, 6 फ़रवरी 2012

टेक्निकल को दुनियामा हाम्रो नेपाल पछाडी

सक्ष्यम जीवन एउटा मात्रै विश्वास लाइ कायम गरि कति बच्न सक्छौ हामी अरु देशको भरपरि नेपाल का युवा सबै नेपाल मा बस्नुहोस् बाहिरी देशको सहयोग नलिई आफ्नो देशमा कार्य गर्नुहोस दिन सक्छन रोजगारी नेपालका संघ सस्थाले युवा हरुको आबस्यक लाइ पुरा गर्नु पर्यों शिक्षा क्षेत्रले नेपाल को राम्रो शिक्षा अरु देश को ठुलो चाहना टेक्निकल को माध्यम लाइ पुराउ गाउ गाउमा गाउ गाउमा टेक्निकलले ठुलो बिकास गर्ने छ नेपाल को इतिहास मा ठुलो नाम आउने छ टेक्निकल को दुनियामा हाम्रो नेपाल पछाडी युवाहरुको एकजुटता मा आउन सक्छ अगाडी कृषि क्षेत्र पछाडी रहयो नेपालको ठाउ ठाउमा बैज्ञानिक लाइ पठाउनु पर्यों नेपालको गाउ गाउमा अनुशन्धान केन्द्र बनाउनु पर्यों नेपाल को हर ठाउमा उच्च शिखरमा बस्नु पर्दछ हामी नेपालको नाममा लेखक ; तुल्सीराम पाण्डे रान्ग्बास पचासे सिमिचौर ८ गुल्मी नेपाल

शुक्रवार, 3 फ़रवरी 2012

रेसुंगा को सम्झना

रेसुंगा को बिकास लाइ ल्याउनु पर्छ बिकास को लहर दिनु पर्छ जन चेतना डाँडा काँडा पनि बन्न लाग्छ बगर बिकासको क्षेत्रमा रेसुंगा लाइ ध्यान दिनु पर्यों गुल्मी जिल्ला बासीले अनेक चिज को आबस्यक छ बिकास लाइ ध्यान दिनु पर्यों हामीले रेसुंगा को डाँडाभरि लाली गुँरास फुल्छन बरै बनभरि पर्यटक लाइ आकर्षित गर्ने भनि रेसुंगा बस्छ मन भरि गुल्मी जिल्ला रेसुंगा मा घुम्न जाने मन गरेको रेसुंगा को बिकास नहुदा जनता सबै आक्रोशमा परेको बिकास गर्नु पर्यों अब रेसुंगामा गुल्मी जिल्ला बासी चारै तिर जुटौं अब हामी रेसुंगा को बिकास लाइ दिन राति बिकासको क्षेत्रमा गुल्मी जिल्ला रेसुंगा नि धेरै पछी परेको मरौ मिटौ आफ्नै गाउ ठाउमा कहाँ जान्छ र हामीले गरेको रिडी क्षेत्र र रेसुंगा लाइ गुल्मी जिल्लाले ध्यान दिनु पर्छ नि संरक्षण गरेर चलाएमा यो ठाउले ठुलो कमाइ गर्छ नि ध्यान दिनु पर्छ यहा गुल्मी जिल्ला का संघ संस्था ले पार्थक्मिता दिएर अगाडी बढाउनु पर्यों हामी जस्ताले राजनीति यहा देखाउनु भएन कुनै दलहरु वा नेताले बिकास लाइ अगाडी बढाई नाम कमाउन सक्छौ तिमि नेताले जुट्नु पर्यों राजनीति दलहरु अब सबै एकजुट भएर गरौ बिकास हामीले अब सबै ठाउमा ध्यान दिएर रेसुंगा को माया हामीलाई आफ्नो ज्यान भन्दा पनि प्यारो छ राजनीति दलहरुको अबरोधमा यहा बिकास हुन् गारो छ बिकास गर्ने लक्ष्य लिई आएनन नेता यहा कोहि पनि रेसुंगा को माया राखी दुइ चार शब्द राखे म पनि लेखक ; तुल्सीराम पाण्डे रान्ग्बास पचासे सिमिचौर ८ गुल्मी नेपाल email ; tulsirampandey48@gmail.com

गुल्मी जिल्ला को बिकास हुदै छ - Resunga Darshan: Nepali Online News From Gulmi With Entertainment...

गुल्मी जिल्ला को बिकास हुदै छ - Resunga Darshan: Nepali Online News From Gulmi With Entertainment...

बुधवार, 1 फ़रवरी 2012

गरौ देशको लागि मरौ देशको लागि - Resunga Darshan: Nepali Online News From Gulmi With Entertainment...

गरौ देशको लागि मरौ देशको लागि - Resunga Darshan: Nepali Online News From Gulmi With Entertainment...

rangbas pachase: पर्यटन बोर्डले बिकास गर्दै छ - Resunga Darshan: Ne...

rangbas pachase: पर्यटन बोर्डले बिकास गर्दै छ - Resunga Darshan: Ne...: पर्यटन बोर्डले बिकास गर्दै छ - Resunga Darshan: Nepali Online News From Gulmi With Entertainment...

पर्यटन बोर्डले बिकास गर्दै छ - Resunga Darshan: Nepali Online News From Gulmi With Entertainment...

पर्यटन बोर्डले बिकास गर्दै छ - Resunga Darshan: Nepali Online News From Gulmi With Entertainment...