नेपालको भूभाग ५ विकासक्षेत्र, १४ अञ्चल र ७५ जिल्लाहरुमा वर्गिकृत छ ।
विषयसूची
- १ पूर्वाञ्चल विकासक्षेत्र
- २ मध्यमाञ्चल विकासक्षेत्र
- ३ पश्चिमाञ्चल विकासक्षेत्र
- ४ मध्य-पश्चिमाञ्चल विकासक्षेत्र
- ५ सुदूर-पश्चिमाञ्चल विकासक्षेत्र
पूर्वाञ्चल विकासक्षेत्र
पूर्वाञ्चल विकासक्षेत्र ३ अञ्चल र १६ जिल्लामा वर्गीकरण गरिएको छ।
- मेची अञ्चल - जिल्लाहरु: झापा, इलाम, पाँचथर, ताप्लेजुङ
- कोशी अञ्चल - जिल्लाहरु: मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा
- सगरमाथा अञ्चल - जिल्लाहरु: सप्तरी, सिरहा, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु
मध्यमाञ्चल विकासक्षेत्र
मध्यमाञ्चल विकासक्षेत्र ३ अञ्चल र १९ जिल्लामा वर्गिकरण गरिएको छ।
- जनकपुर - जिल्लाहरु: धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, रामेछाप, दोलखा
- नारायणी - जिल्लाहरु: रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन
- बागमती - जिल्लाहरु: काभ्रे, ललितपुर, काठमाडौं, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा
पश्चिमाञ्चल विकासक्षेत्र
पश्चिमाञ्चल विकासक्षेत्र ३ अञ्चल र १४ जिल्लामा वर्गिकरण गरिएको छ।
- लुम्बिनी - जिल्लाहरु: नवलपरासी, रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी
- गण्डकी - जिल्लाहरु: गोर्खा, तनहू, स्याङ्जा, लमजुङ, कास्की, मनाङ
- धवलगिरी - जिल्लाहरु: पर्वत, वाग्लुङ, म्याग्दी, मुस्ताङ
मध्य-पश्चिमाञ्चल विकासक्षेत्र
मध्य-पश्चिमाञ्चल विकासक्षेत्र ३ अञ्चल र १५ जिल्लामा वर्गिकरण गरिएको छ।
- राप्ती - जिल्लाहरु: दाङ, प्युठान, रोल्पा, सल्यान, रुकुम
- भेरी - जिल्लाहरु: बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट
- कर्णाली - जिल्लाहरु: डोल्पा, जुम्ला, कालिकोट, मुगू, हुम्ला
सुदूर-पश्चिमाञ्चल विकासक्षेत्र
सुदूर-पश्चिमाञ्चल विकासक्षेत्र २ अञ्चल र ९ जिल्लामा वर्गिकरण गरिएको छ।
- सेती - जिल्लाहरु: कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ
- महाकाली - जिल्लाहरु: कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ