महिला गर्भवती हुनका लागि प्राकृतिक या कृतिम रुपमा यौनसम्पर्क हुनुपर्ने कुरा त सबैलाई थाहा नै छ । त्यसबाहेक आधुनिक टेष्टट्युव बेवीको पनि सुरु भएको छ ।
तर पोल्याण्डकी एक महिला भने कुनै पुरुषसँग यौनसम्पर्क नगरी स्वमिङ पुलमा पौडी खेल्दैमा गर्भवती भएकी छिन् । इजिप्ट घुम्न आएकी पोल्याण्डकी माग्डालेना क्विटकोस्का नाम गरेकी १३ वषिर्य युवती एक स्विमिङ पुलमा पौडी खेलेपछि गर्भवती भएको उनकी आमाले दावी गरेकी छन् ।
आमासँग इजिप्ट घुम्न आएकी क्विटकोस्का स्विमिङ पुलमा तैरिएर रहेको पुरुषको विर्यका कारण गर्भबती भएको र कुन पुरुषले होटलको पौडी पोखरीमा बिर्य छाडे भन्ने खुलेको छैन् । भ्रमणका क्रममा आफ्नी छोरीले कुनै पुरुष नभेटेको बताउँदै आमाले उक्त होटेलविरुद्व क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा हालेकी छिन् । आमाको रिटलाई वार्साको पर्यटक अधिकारीहरुले कानुनी कारबाहिको लागि अगाडि बताइएको छ ।
केहि दिनको घुमघामपछि घर फर्किएकी क्विटकोस्का अब चाँडै आमा बन्ने भएकी छिन् । तर नबशिशुको पिता कसलाई बनाउने हो यो भने अन्यौल भएको छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ