गुराँसै फुल्छ पाखामा, फुलेको देख्न पाऊँ म
रमाई खर्कमा चौरी, डुलेको देख्न पाऊँ म
तराई अन्नको खानी, हुनाले खेतबारीमा
फलेका धानका बाला, झुलेको देख्न पाऊँ म
...
नयाँ नेपाल हामीले, बनाए मात्र बन्ने छ
त्यसैले काममा सारा, भुलेको देख्न पाऊँ म
कतै अन्यायमा कोही, फसेमा न्याय नै खोज्न
स्वयम्भूका दुवै आँखा, खुलेको देख्न पाऊँ म
सधैँ मेची र कालीमा, बगेकी स्वच्छ पानी झैँ
सबै नै एक-अर्कामा, धुलेको देख्न पाऊँ म श्री;- तुल्सीराम पाण्डे; रान्ग्बास ८ पचासे सिमिचौर गा ; वि ; स ; गुल्मी जिल्ला; लुम्बिनी अंचल पच्छिम नेपाल ; email ; tulsirampandey48@yahoo.com tulsirampandey48@gmail.com
रमाई खर्कमा चौरी, डुलेको देख्न पाऊँ म
तराई अन्नको खानी, हुनाले खेतबारीमा
फलेका धानका बाला, झुलेको देख्न पाऊँ म
...
नयाँ नेपाल हामीले, बनाए मात्र बन्ने छ
त्यसैले काममा सारा, भुलेको देख्न पाऊँ म
कतै अन्यायमा कोही, फसेमा न्याय नै खोज्न
स्वयम्भूका दुवै आँखा, खुलेको देख्न पाऊँ म
सधैँ मेची र कालीमा, बगेकी स्वच्छ पानी झैँ
सबै नै एक-अर्कामा, धुलेको देख्न पाऊँ म श्री;- तुल्सीराम पाण्डे; रान्ग्बास ८ पचासे सिमिचौर गा ; वि ; स ; गुल्मी जिल्ला; लुम्बिनी अंचल पच्छिम नेपाल ; email ; tulsirampandey48@yahoo.com

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ