उदायो जून आँखामा, र आफैँ ढल्कियो फेरि
पुरानो घाउको खाटो, अकस्मात् बल्झियो फेरि
हजारौँ चाहना मेरा, सिसाझैँ चर्किँदा आज,
परेलीबाट बाढी झन्, असाध्यै छल्कियो फेरि
...
म गर्थेँ कल्पना धेरै, र देख्थेँ स्वप्न झन् मीठा
टुट्यो निद्रा अनायासै, र छाती बल्कियो फेरि
हजारौँ दु:ख पीडाले, मलाई थिच्न थालेर
अभागी कर्महारा यो, थलामा थल्लियो फेरि
अकालै दाउरा ओढ्ने, नमीठो स्वप्न देखे नि
श्री;- तुल्सीराम पाण्डे; रान्ग्बास ८ पचासे सिमिचौर गा ; वि ; स ; गुल्मी जिल्ला; लुम्बिनी अंचल पच्छिम नेपाल ; email ; tulsirampandey48@yahoo.com tulsirampandey48@gmail.com
पुरानो घाउको खाटो, अकस्मात् बल्झियो फेरि
हजारौँ चाहना मेरा, सिसाझैँ चर्किँदा आज,
परेलीबाट बाढी झन्, असाध्यै छल्कियो फेरि
...
म गर्थेँ कल्पना धेरै, र देख्थेँ स्वप्न झन् मीठा
टुट्यो निद्रा अनायासै, र छाती बल्कियो फेरि
हजारौँ दु:ख पीडाले, मलाई थिच्न थालेर
अभागी कर्महारा यो, थलामा थल्लियो फेरि
अकालै दाउरा ओढ्ने, नमीठो स्वप्न देखे नि
श्री;- तुल्सीराम पाण्डे; रान्ग्बास ८ पचासे सिमिचौर गा ; वि ; स ; गुल्मी जिल्ला; लुम्बिनी अंचल पच्छिम नेपाल ; email ; tulsirampandey48@yahoo.com

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ