म एक गरिब परिवार बाट सम्बन्ध राख्छु मेरो रुची लेख लेख्ने मित्रतागर्ने सच्चाई को लागि लड्ने अन्नाये को बिरुध्द लड्ने सच्चाइको सामना गर्न सक्ने मित्रहरुले म संग जति बेला पनि सम्पर्क राख्न सक्नुहुनेछ / म तुल्सीराम पाण्डे / मेरो घर गुल्मी जिल्लाको सिमिचौर गा/ बि /स/ को वार्ड न ८ को रान्ग्बास पचासे टोल मा पर्दछ/ मेरो परिवार मा /मेरो आमा/ दाजु २ /भाई १ /अनि श्रीमती विष्णु पाण्डे /छोरा सन्दिप पाण्डे /र छोरी शर्मिला पाण्डे छन्

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ