आज दोहा सहरको गल्लीमा भौतारिदै गर्दा आचानक यौटा अन्धो मान्छेसित मेरो भेट भयो ।
'हैन हजुर ! यो दोहा सहरको होटल सेराटन त भव्य ठूलो छ भन्छन् नि , तपाईलाई थाहा होला?'
'अलि अलि थाहा छ , तर तपाईले किन सोध्नु भा'हो ? त्यो पनि जान्न पाए अझ राम्रो हुने थियो ।' जवाफसंगै प्रश्न राखेँ मैले ।
'तेत्तिकै सोधेको मात्तै ।' यति भनेर ऊ आफ्नै सुरमा सेतो छडि हल्लाउँदै बाटो लागिहाल्यो पनि ।
म छक्क परेँ । कस्ता कस्ता मान्छेहरु पनि हुँदारहेछन् यो दुनियाँमा ? आफ्नो कुरा राख्न चाहनेहरुले कम्तिमा अरुको कुराको पनि त ख्याल गर्नु पर्छ । मनमा यस्तै यस्तै तर्कहरु उठिरहे धेरैबेर । यद्यपि आजको ब्यस्त दुनियाँमा अरुको कुरा सुन्ने र जिज्ञासा मेटाउने फुर्सद नै पो कसलाई होला र ? भन्ने तितो यथार्थले पलभरमै उप्रतिका मेरा गलत सोचहरु सिनित्तै हराए । साँच्ची कस्तो गज्जबको छ यो दुनियाँ ? आफैले आफैलाई प्रश्न गरेँ मैले ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ